काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिमा विवाद

काठमाडौं । नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेको जनाउँदै असन्तुष्ट पक्षले ब्यानर च्यात्नाका साथै कुर्सी फालेका थिए । तनाव उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन … Continue reading काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिमा विवाद